६ सय प्रतियोगीलाई उछिनेर बेल्जियमको टप मोडल प्रतियोगिताको फाइनलमा पुगिन् स्तुती

लण्डन । बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा एक जना दोस्रो पुस्ताकी गैरआवासीय नेपाली पुगेकी छन् । बेल्जियमको मोडेल किड्स प्रतियोगितामा फाइनल राउन्डमा स्तुती बस्नेत सो प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी हुन् । बेल्जियमको लुभेन शहरमा बस्ने बुद्ध बस्नेत र सुनीता बस्नेतकी छोरी स्तुतीले एक बर्ष भन्दा बढी टप मोडेल एक्याडेमीमा तालिम लिएकी थिइन् । टप मोडेल … Continue reading ६ सय प्रतियोगीलाई उछिनेर बेल्जियमको टप मोडल प्रतियोगिताको फाइनलमा पुगिन् स्तुती